
प्यूठान, ५ पुस । नेपाली लोक दोहोरी क्षेत्रले पछिल्लो समयमा आफ्नो रफ्तार उत्कर्ष विन्दुमा पुर्याेइ रहेकी चर्चित माेडल रिना थापा मगर । विगतका वर्षहरुमा जुन रुपमा ओरोह, अभाव र आलोचना खेप्यो त्यो हो प्रकारको आलोचना आगामी दिनमा नदोहोरीने कल्पना भने नगरेर बस्न सकिदैन ।
यस कलाकारिता क्षेत्रमा लोगदेखि आजका दिनसम्म आउँदा माेडल रिना थापा मगर कुनै विवादमा मुछिएकी छैनन् । लोक तथा दोहोरी गीतहरुमा अभिनय गर्दै आएकी रिना लोक दोहोरीको मर्म र भावना अनुसार लोक गीत सर्जक स्रष्टाले गीत निमार्णमा ध्यान दिनुपर्छ भन्ने मान्यता राख्छिन् ।
उनै मोडेल रिना थापा मगरको अभिनय रहेको यो गीत हेर्नुहाेस्
भिडियाे
Post a Comment