
प्यूठान गाेविन्द विश्वकर्मा । लोक दोहोरी क्षेत्रमा एकछत्र राज गरिरहेका लाेकदाेहाेरी गायक तथा सर्जक पशुपति शर्माले धार्मिक गीत बजारमा ल्याएका छन् ।जसमा गीतमा स्वरमा साथ दिएकी छिन पछिल्लाे समय अत्यन्तै रुचाइएकी लोक दोहोरी गायिका सम्झना भण्डारीले ।
पशुपति शर्मा र सम्झना भण्डारीको भजन गीत भगवान कै नाममा आज मात्रै यु ट्युब मार्फत सार्वजनिक गरिएको हो ।पृथ्वी ईन्टरटेन्मेंटको प्रस्तुति रहेको उक्त भजनको निर्देशन छायांकन दुर्गा पौडेलले गरेका हुन् ।
भिडियाे
Post a Comment