
प्यूठान,५ पुस । नेपाली गीत संगीतको क्षेत्रलाई विकासित, अनुशासित र मर्यादित बनाउने अद्देश्यले निरन्तर लागि परेको म्यूजिक कम्पन हो सार्थक डिजिटल ।
यसै डिजिटलले ‘अब मलाई’ बोलको गीत बजारमा ल्याएको छ । विरमान तामाङको लय शब्दमा तयार पारिएको गीतमा मुना थापा मगर र सुवास गुरुङको स्वर रहेको छ । मनिष श्रेष्ठको निर्देशन तथा सागर गौतमको छायांकन रहेको गीतमा चर्चित माेडल मञ्जिता के.सी र सोम गुरुङको अभियन रहेको छ ।
Post a Comment