प्यूठान मंसिर ०६ । नेपाली लोकदोहोरी गितसंगीतहरु बजारमा आउने क्रममा यतिबेला आशिष् म्युजिक प्रालीबाट रुकुमका नब शर्जक विशाल ओलि गाउँले र बालाराम खड्काको पहिलो प्रस्तुती "प्रदेशिको रिन" बजारमा आएको छ। बास्तबमा गितसंगीतले हाम्रा सजीव पिडा अनि परिवेशलाई समेट्नुपर्छ। यो विशाल र बालारामको गितलेनी लाखौं प्रदेशिहरुको यथार्थ पिडालाई बोलेको छ। भद्र नकालको संगीतमा रहेको यो गित प्रदेशिको रिनमा तिनै रुकुमेली नव सर्जक विशाल ओलि गाउँले र बालाराम खड्काको शब्द सिर्जना रहेको छ। तुलसी घर्ती र मोहन खड्काले गाएको यो गितको भिडियाे निर्देशन मान्सिङ खड्काले गरेका छन् भने। केमरा सागर गौतमले खिचेका छन् । तेस्तै उक्त गितमा अभिनय शरण, दिपेन्द्र र सन्ध्याले गरेका छन् भने सम्पादन नवीन घर्ती मगरले गरेका छन। भिडियाे
विशाल र बालारामको शब्दमा भद्र नकालको संगीत" प्रदेशीको रिन (भिडियाे सहित)
Swargadwari Online
0
Comments
Tags
Entertainment
Post a Comment