बहु प्रतिभाका धनि तथा कुशल सर्जक प्रसाद लामिछानको पछिल्लो गीत पटुकी सबैमाझ लोकप्रिय बनेको छ ।
प्रदेशीने नेपालीहरुको पिडा र वेथालाई विषय बनाइएको सो गीतमा प्रसादको लय,शव्द तथा उत्कृष्ट अभिनय समेत रहेको छ ।
विष्णु माझी र रमेश बाबु थापाको आवाज रहेको सो गीतमा अभियनमा प्रसादलाई सगुन शाहीले साथ दिएकी छन ।
गीत सार्वजनिक भएको छोटो समयमा सबैले मन पराइदिनु भएकोमा प्रसादले खुसि व्यक्त गर्दै सबैलाई धन्यवाद समेत दिनु भयो ।
प्रसाद डिजिटल बाट बजार व्यवस्थापन गरिएको सो गीतको म्युजिक भिडियो दिलिप रेग्मीले गरेका छन ।
पटुकीको चर्चा सबै खाले दर्शक श्राेताकाे माझमा (भिडियो सहित)
Swargadwari Online
0
Comments
Tags
Entertainment
Post a Comment