प्यूठान मंसिर ०६ । बहु प्रतिभाका धनि तथा कुशल सर्जक प्रसाद लामिछानेको पछिल्लो गीत पटुकी सबैमाझ लोकप्रिय बिनरहेकै बेला फेरी अर्काे मुटुमा बसेकाे मायाँ नामक पञ्चे बाजा गीत बजारमा सार्वजनिक भएकाे छ ।
लगनकाे महिना मंसिर लागे सँगै उक्त गीत डिजिटल बजारमा अाएकाे गीतमा प्रसादको लय,शव्द तथा उत्कृष्ट अभिनय समेत रहेको छ ।
गायक गंगा पुनकाे प्रस्तुतीमा बजारमा अाएकाे गीतमा स्वर गंगा पुन र देवी घर्तीले दिनुभएकाे छ । गीतमा अभियनमा प्रसादलाई रञ्जिता गुरुङले साथ दिएकी छन ।
गीत सार्वजनिक भएको छोटो समयमा सबैले मन पराइदिनु भएकोमा प्रसादले खुसि व्यक्त गर्दै सबैलाई धन्यवाद समेत दिनु भयो ।
प्रसाद डिजिटल बाट बजार व्यवस्थापन गरिएको सो गीतले सबै खाले दर्शक श्राेताकाे मन जिताेस् हार्दिक शुभकामना । भिडियाे
प्रसादले देखाए सबकाे सामु अाफ्नाे मुटुमा बसेकाे मायाँ (भिडियाे सहित हेर्नुहाेस्)
Swargadwari Online
0
Comments
Post-Ads 1
Post-Ads 2
Tags
Entertainment
Post a Comment