प्यूठान स्वर्गद्धारी भाद्र ३० । यसपाली पानी ऋषि खड्का कै दशैं तिहार का सृजनाले श्रोता दर्सक को मन छोए | सप्त ऋषि म्यूजिक कंपनी का प्रबंध निर्देशक ऋषि खड्का ले आफ्नै कंपनी बाटा २ ओटा सृजना लियर आयका छन जस्मा आफ्नो लय सब्द सृजना सँगै फाटेको चोली मा उनको स्वोर पनि सुन्न सकिन्छ जून गीत १ हप्ता अघि बजारमा आएको थियो र लाखौ ले मन पराइदिनु भयको छ | मेरो परदेशी मा भने उनले लय सब्द सृजना गरेका छन, बिष्णु माझी र प्रेमराज पौडेल खत्री को स्वर रहेको छ भने सगुन शाही र आशीर प्रताप जंग को अभिनय कपिल लामा को डायरेक्शन सुरेश श्रेष्ठ को छायांकन रहेको छ| यस अघि नि ए परदेशी को ४ ओटा सीरीज तथा परदेशी उत्कृष्ट गीत हुन || त्यसैलाईं आधारमा नि गायिका बिष्णु माझी र ऋषी खड्का दुबैलाई दशैं तिहार गीत का बादशाह उपमा दिएका छौ ||
भिडियो हेर्नुहोस:
सगुन साही र आसिर प्रतापले खेले दशैको सबै भिडियोहरुलाई टक्कर दिने
Swargadwari Online
0
Comments
Tags
Entertainment
Post a Comment