एजेन्सी । बलिउड कलाकार फिल्मको ‘प्रमोसन’का लागि जे पनि गर्न तयार हुन्छन् । झन् फिल्म रिलिज हुने मिति नजिकिँदै जानुपर्छ, उनीहरूले सुरु गर्ने अभियान देखेर स्वयं बलिउड कलाकार पनि अचम्ममा पर्छन् । यही सूचीमा साहरुख खान पनि पर्छन्, जो आफ्नो फिल्मको प्रमोसन गर्न अनेक हत्कन्डा अपनाउँछन् । २५ जनवरीमा रिलिज हुने उनको फिल्म ‘रइस’को प्रमोसनमा साहरुखले यसपटक पनि अनौठो अभियान चलाउने भएका छन् । त्यो हो– रेलयात्रा ।
Post a Comment