स्मृती घर्ती मगर प्यूठान ३० भदाै । राष्टिय वाल दिवश २०७४ को अवसरमा जिल्ला बाल कल्याण समिति प्यूठानका अध्यक्ष मेघराज भट्ट बाल कल्याण समिती पुरस्कारबाट सम्मानित हुनु भएको छ।
महिला तथा बालबालिका समाज मन्त्रालय र केन्द्रिय बाल कल्याण समितिको आयोजनामा सम्पन्न भएको सम्मान कार्यक्रममा राष्टिय मुल समारोह समिति अध्यक्ष एवम मन्त्री आसा कोइरालाले सम्मान प्रदान गर्नु भएको थियो।
अध्यक्ष भट्ट विगत २०५६ साल देखी जिल्ला बाल कल्याण समिती प्यूठानको सदस्य र हाल अध्यक्ष भइ बाल अधिकार, बाल संरक्षण र संस्थागत विकासमा सकृय भुमिका खेल्दै आउनु भएको छ।
Tags
News
Post a Comment