इन्सेक, जन अधिकार अभियान, नेपाल पत्रकार महासंघ, बार एसोसियन लगायतका मानअधिकारवादी संघ संस्थाहरुले जिल्ला प्रशासन कार्यालयमा विरोध जनाउन जाने तयारी गरेका छन ।

कुनै पनि व्यक्ति तथा समूहलाई आस्था राखेको आधारमा कुनै ठाउँमा भेला भएर स्वतन्त्र ढङ्गले गरिएको आम सभा भेलामा प्रहरी हस्तक्षेप गर्न अधिकार र विना कारण विना पुर्जि कसैले कसैलाई पनि गिरप्तार गर्ने अधिकार कानुनमा नभएको बार एसोसियसन प्यूठानका अध्यक्ष शिवराज पण्डितले बताउनुभयो ।
Post a Comment