Header Ads

हेमन्त घिमिरे जेष्ठ ०६ युएई
  बैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेका प्यूठानीहरुको पहलमा प्यूठान स्वर्गद्वारी सेवा समाज गठन भएको छ । केशर केसिको अध्यक्षतामा भएको कार्यक्रममले दुजमान सुनारको संयोजकत्वमा १९ सदस्सीय नयाँ कार्य समिति बृहत भेलाको आयोजना गरी सम्पन्न गरेको छ ।
जसअन्तरग उपाअध्यक्षमा इमानसिंह केसि, सचिव हेमन्त घिमिरे, सहसचिव हरि शर्मा गोराथोकी, कोषाअध्यक्ष ठगेन्द्र सुनार र बिक्रम विष्ट त्यसैगरी सदस्यहरु गोपाल सुनार, केशर केसि, कमल सिंह पुन, विन्दु मल्ल लगायत लाई चयन गरेको छ ।

युएईमा रहेका सम्पूर्ण नेपालीहरुलाई एकिकृत गरी केहि परिअएको खण्डमा समस्याको समाधान र समाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले संस्था स्थापना गरिएको नवनिर्वाचित अध्यक्ष दुजमान सुनारले बताउनुभयो । ४५ जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Post a Comment

Previous Post Next Post