Header Ads

गोविन्द विश्वकर्मा
 जेठ ०६ स्वर्गद्वारी, प्यूठान
बाह्य परिजीवी नियन्त्रण सम्बन्धी १ दिने पशु शिविर स्वर्गद्वारी नगरपालिका वडा नं ५ सारीमा शुक्रवार सम्पन्न भएको छ । फुलवारी एकिकृत गा्रमिण विकास केन्द्रको आर्थिक तथा सारी वडाका पशु प्राविधिक जुद्ध भण्डारीको प्राविधिक सहयोगमा शिविरको आयोजना हो ।
पशुहरुमा व्याप्त रुपमा देखिने बाह्य परिजीविको नियन्त्रण गर्ने र ग्रामिण भेगमा रहेका पशुपालक कृषशरु लाभान्वीत हुने गरि शिविरको आयोजना गरिएको आयोजकले बताएको छ । शिविर करिव ४१० संख्यामा रहेका भेडा बाख्राहरुको उपचार गरिएको छ ।

Post a Comment

Previous Post Next Post