Header Ads

स्वर्गद्वारी ‐प्यूठान) स्वर्गद्वारी नगरपालिका दहचौर निवासी हाल दुबैमा रहनु भएका बम बहादुर सुनारले एक वेसाहारा पविारलाई सहयोग गर्नुभएको छ ।
उहाँले स्वर्गद्वारी नगरपालिका भिंग्री निवासी चुमान सार्की का छोरी देवका सार्कीलाई रु ३७ सय रुपैया आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
उनको वुवाकाे मुख नबाेल्ने र अामा नभएको हुनाले आर्थिक अबस्था नाजुक रहेकाले थोरै भएपनी आर्थिक सहयोग जुटाएर प्रदान गरेको उहाँले बताउनुभयो ।
रकम हस्तान्तरण कार्यक्रम इलाका प्रहरी कार्यालयका भिंग्री प्रहरी निरिक्षक चक्र मल्लको अध्यक्षता भएको रकम हस्तान्तरण कार्यक्रमा पत्रकार सुरक्षाकर्मी, समाजसेवी, लगायतको उपस्थिती रहेको थियो ।

Post a Comment

Previous Post Next Post