Header Ads

स्वर्गद्वारी (प्यूठान) विहिवार देखि भिंग्रीमा सुरु भएको महिलाको पाठेघर खस्ने समस्याको निःशुल्क उपचार सम्बन्धी ६ दिने स्वास्थ्य शिविको दोस्रो दिन शुक्रवार सम्म १५ जना महिलाहरुको सल्यक्रिया सफल भएको छ ।
शिविरमा २७ जनाको रगत परिक्षण सकिएको ल्याव असिष्टेन्ट डोर वहादुर खड्काले जानकारी दिनुभयो ।
ल्याव असिष्टेन्ट खड्का अनुसार (o) पोजेटिभ रगतको समस्याले गर्दा एक जनाको सल्यक्रिया रोकिन सक्ने संम्भावना रहेको बताउनुभयो
शिविरमा प्यूठानका विभिन्न क्षेत्रबाट र रोल्पाका स्थानीयहरुले सेवा लिएको अस्पतालले जनाएको छ ।

Post a Comment

Previous Post Next Post