नेपाली लोक गीत संगीतको क्षेत्रमा शब्द सिर्जनको क्षेत्रमा पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दै आउनु भएका चर्चित तथा यूवा शव्द संकलको नाम हो शन्तोष बाँनिया हो नेपाली लोकदोहरीको क्षेत्रमा कुनै नौलो नाम हैन हो उनै शन्तोष बाँनियाको शब्द संगीतमा रहेको कारुणिक लोक गीत टुहरी यतिवेला डिजीटल बजारमा ख्याती बटुलि रहेको छ ।
बहुचर्चित लोकदोहोरी गायक बिम डाँगीको सुमधुर आवाज रहेको यस गीतमा शब्द संगीत शन्तोष बाँनियाको रहेको छ । एस. एन. बि म्यूजिक प्रालिले बजार व्यवस्थापन गरेको यस म्यूजिक भिडियोमा रश्मी भट्ट र बुद्धिबिर थापाको दर्दनाक अभिनय रहेको छ ।
अहिलेका यूवा पुस्ताको प्रतिनिनिधित्व गरिरहनु भएका चर्चित यूवा निर्देशक बिक्रम चौहानको निर्देशनमा रहेको यस भिडियोको बासु बरालले छायाँकन गर्नुभएको हो भने सम्पादन मिलन वि.क. ले गर्नुभएको छ । भिडियोको दृश्य निर्माण बि. स्टार फिल्मस्ले गरेको छ गीत अझै सफल बनोस् स्वर्गद्वारी अनलाइनको तर्फबाट शुभकामना दिन चाहान्छौं सबै परिवारलाई ।
Tags
Entertainment
Post a Comment