Header Ads

लोकदोहोरी गायक तथा शब्द संकलक सुशिल बैरागी पुन मगर र संजय पुन मगरको पहिलो लोकदोहोरी गीत जवानीको भेल बजारमा आएको छ ।
चर्चित लोक तथा दोहोरी गायिक पूर्णकला वि.सि. र गोविन्द विश्वर्माको स्वरमा सजिएको यस गीतको लय गोविन्द विश्वर्माले र शब्द सुशिल पुन र संजय पुन मगरले गर्नुभएको छ ।अक्सीजन मिडिया प्रालिले बजार व्यवस्थाप गरेको यस गीत सफल बनोस् हाम्रो तर्फबाट हार्दिक धन्यवाद ।

Post a Comment

Previous Post Next Post