एजेन्सी, १३ माघ । तपाईलाई लाग्न सक्छ रेड वाइन पिउन सकैको भाग्यमा छैन । तर यी मानिसहरु नुहाइरहेका छन् ।
तपाईलाई यो पनि लाग्न सक्छ रेड वाइन पिउने चिज हो, पिउँने होइन । तपाईले पहिलो पटक रेड वाइनले नुहाएको दुख्नु भएको होला । एक यस्तो ठाँउ छ त्यहाँ वाइनले नुहाइन्छ ।
यहाँ रमाईलो गर्न मानिसहरु जाने गर्छन् । यहाँ रेड वाइन मात्रै होइन ग्रीन टी, नुडल्सले पनि नुहाउन सकिन्छ । तपाईलाई उत्सक्ता लागेको हो आखिर यो ठाँ कहाँ छ ? यो ठाँउ जापानको हो । जहाँ आफ्नै किसिमको विषेशताकारण प्रसिद्ध छ ।
यहाँ यस्ता मान्यता छन्
Sake Bath : Sake जापानका मदिरा पिउने मान्छेहरु भन्छन्, मदिरो नुहँदा शरिरमा घामको प्रभाव कम पर्छ ।
Green Tea Bath : यसले नुहाउँदा छाला, चम्किलो उज्यालो र जवान देखिन्छ।
Cofee Bath : यसले तपाईको निन्द्रा त भगाउँछ । यसका साथै शरिरको सेल्युलाईट पनि कम गर्छ ।
Noodle Bath : नुडल्सले नुहाउँदा भोक लाग्ने बताइन्छ ।
Tags
Interesting
Post a Comment