फिल्म बलिउड अभिनेत्री शिल्पा शेठ्ठीले हलिउड एक्टर ज्याकी च्यानलाई ढोगेकी छिन ।फिल्मको प्रमोशनको लागि बलिउड आएका ज्याकिलाई सम्मान गर्दै ढोगेको पनि उनले बताइन ।फिल्म कुंग फु योगाको इभेन्टमा आएकी शिल्पाले संसारको कलाकारमा हरु ज्याकी च्यानको मात्र उनि फ्यान रहेको पनि बताईन ।ज्याकी ५६ बर्षदेखी फिल्म इन्डष्ट्रीमा क्रीयाशिल छन ।ज्याकि च्यानको एक्सन फिल्ममा एक्सन भए पनि हिंसा बिनानै ति दृष्यहरुलाई रमाइलो पारामा प्रस्तुत गरेको प्राय देखीन्छ ।
शिल्पा शेट्ठीले ढोगिन ज्याकी च्यानलाई,ज्याकि च्यानको ठुलो फ्यान भएको शिल्पाको भनाई
aaasss
0
Comments
Tags
Entertainment


Post a Comment