काठमाडौँ – हीराका गहनाको स्थापित नाम तिसा जेवेल्स प्रा.लि.ले तिसा गोल्ड तथा बिइङ्गह्युमन’ज्वेलरी नेपाली बजारमा ल्याएको छ । राजधानीमा आयोजित एक विशेष कार्यक्रममा उक्त ब्रान्डका सुन तथा हीराका गहनाको शुभारम्भ गरिएको हो ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनार नेपाल सुन चाँदीव्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्नशाक्य, नेपाल सुन चाँदी व्यवसायीमहासंघका बरिष्ठ उपाध्यक्ष माणिक राजशाक्य, नेपाल सुन चांदी व्यवसायीमहासंघका उपाध्यक्ष ज्ञानुराजशाक्य, रत्न आभुषण महासंघका उपाध्यक्ष मोहेशमान श्रेष्ठ, मेहन्दी डाइमन्ड (भारत)काअध्यक्ष पंकज बर्मा, तिसा जेवेल्स प्रालिका सम्पूर्ण डीलर, डिस्ट्रिव्युटर तथा फ्रेन्चाइजीहरु सहभागि रहेका थिए ।
बजारको माग र ग्राहकहरुको रुचिको ख्यालगर्दै युरोपियन डिजाइनका गहनाहरु स्वचालित प्रविधिबाट उत्पादन गरी नेपाली बजारको मागलाई पूरा गर्दै अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली गहनाहरुको पहुँचविस्तार गर्न तिसा सफलहुने भन्ने विश्वास कार्यक्रमका सहभागिहरुले गरेका थिए । केहिवर्ष अघिमात्र स्थापना भएको तिसा जेवेल्सले देशभर ५० भन्दा बढी ठाउँमा वितरण संजाल पु¥याँउनुका साथै परम्परागत तरिकाले चलिरहेको नेपाली गहना बजारलाई पृथक र व्यवस्थित तरिकाले अगाडी बढाउन प्रयास गर्दै आइरहेको जनाएका
Tags
Business

Post a Comment