गाेविन्द विश्वकर्मा प्यूठान । पछिल्लाे समय लाेकदाेहाेरी गीत संगीतकाे बजारमा चर्चाकाे उकालीमा दाैडिरहेकाे गायक तथा सर्जककाे नाम हाे खेम सेञ्चुरी उनै खेम सेञ्चुरी पछिल्लाे समय एकपछि अर्काे सफल सृजना लिएर डिजिटल बजारमा अाउने गरेका छन । भिरैकाे घाँस गाइले खानी गीत सार्वजनिक भएकाे हप्ता दिन नवित्दै फेरी अत्यन्तै माैलिक झ्याउरे अनि उत्कृष्ठ सृजना छैनाैनी भरैकाे सबैलार्इ नचाउने गीत डिजिटल बजारमा सार्वजनिक भएकाे छ । गीत लाेकप्रिय गायिका शिलु भट्टरार्इकाे हाे खेम सेञ्चुरी र शिलु भट्टरार्इकाे सुमधुर अावाज रहेकाे यस गीतमा शब्द संगीत खेम सेञ्चुरीकै रहेकाे छ । गीतमा अभिनय चर्चित निर्देशक प्रकाश भट्ट पुर्णिमा श्रेष्ठ मनिष खड्का र रिवन थापाले गरेका छन ।
प्रकाश भट्टकाे निर्देशन रहेकाे यस गीतकाे छयाँकन राजेश घिमिरेले गर्नुभएकाे हाे भने म्यूजिक भिडियाेकाे सम्पादन विष्णु शर्माले गर्नु भएकाे छ ।तृसना म्यूजिक प्रालिले बजार व्यवस्थापन गरेकाे यस गीतले सबै खाले दर्शक श्राेताकाे मन जिताेस् शुभकामना ।
भिडियाे :
खेम सेञ्चुरीले शिलु भट्टराइलार्इ "छैनाै नि भरैकाे" भनेपछी के भयाे हेर्नुहाेस भिडियाे
Swargadwari Online
0
Comments
Post-Ads 1
Post-Ads 2
Tags
Entertainment
Post a Comment