
यहि पौष १५ गते सम्पन्न हुने बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७४ को लागि बर्षको सर्वाेत्कृष्ठ मोडल तर्फ बाट नोमिनेशनमा परेकी छिन् मोडल संचिता शाही ।
शाही बिगत केहि बर्ष यता नेपाली गीत संगीतको मोडलिंग विधा बाट ख्याती कमाउदै पछिल्लो समय चर्चित बनेकी छन ।

सुर्खेत घर बताउने माेडल शाही बिगत केहि बर्ष देखि काठ्माडाैमा बसेर माेड्लिंग पेशामा अाफ्नाे करियर बनाइरहेकी छन ।
चर्चित गायक मौसम गुरुङको बहुचर्चित एल्बम (अन्धोपन) बाट संचिता शाही र दुर्गेश थापाको मोडल जोडी बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७४ को लागि नोमिनेशनमा परेका हुन ।
संचिता ले बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७४ का लागि अाफुलाइ भोट दिएर सहयोग गरिदिनुहुन सबै सबै आफ्ना कला प्रेमी समक्ष्य अनुरोध गरिकी छिन् ।
मोडल जोडी संचिता शाही र दुर्गेश थापालाई भोट गर्नका लागि BMA स्पेस २९ A टाइप गरि ३३००१ मा भोटिंग गर्न सकिने छ ।
पछिल्लाे समयमा शाही अभिनयकाे माध्यमबाट सबैकाे मनमा बस्न सफल रहेकी छन ।

Post a Comment