Header Ads


लोक पप गीतको दुनियाको चर्चा यतिबेला बढ्दै गएको छ र यसक्रममा शक्ति चन्द र दुर्गेश थापाको नयाँ लोक पप् गीत बजारमा आएको छ|
‘ओटे ओटे भिरबाट लोटे, यस्तै यस्तै गित गाउँछ गलकोटे’ बोलको गीत भर्खरै मात्र युटुबमा सार्बजनिक भएको हो| जसमा चन्द र थापाको स्वर रहेको छ भने गायक द्वयको अभिनय पनि रहेको छ| बसन्त थापाको संगीत रहेको गीतमा निर्देशनका संगै सम्पादन पनि क्रान्ति केसीले गरेका छन्| गीतको भिडियोमा मोडेल थापाले ९ छुट्टाछुट्टै भूमिकामा अभिनय गरेका छन|
भीडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस !

Post a Comment

Previous Post Next Post