नेपाका चर्चित एव सफल सष्टा सर्जककाे राेजाइमा पर्ने सफल परिचय हाे रसाइलीकाे ।

जसकाे सृजनशिल हातले सम्पादन गरेका हजारै गीतहरु सांगितिक बजारमा चर्चा र परिचर्चा बटुल्न सफल भएका छन । श्यामश्वेत रसाइलीका लागि अवार्ड प्राप्त हुनु कुनै नाैलाै कुरा हैन किनकि उनले धेरै भन्दा धेरै चर्चित कलाकार र सफल सर्जकहरुकाे मनकाे अवार्ड उनले एउटा नयाँ गीत उत्कृष्ट बनाएर सुप्पिन्छन उति बेलै पाउने गर्छन सबैकाे मन अवार्ड ।
उनकाे काम प्रतिकाे स्तरियता गुणस्तरियताले सबैकाे मन मष्तिसकलार्इ तानेकाे छ ।
यस्तै मनका अवार्ड र संघ संस्थाकाे अवार्ड थुप्रै पाउदाँ पाउदै मंगवार सम्पन्न र्इमेज अवार्डकाे उत्कृष्ट ध्वनि मुद्रण विधाकाे अवार्ड चलचित्र दुर्इ रुपैयामा रहेकाे छाेटाे समयमै दर्शक श्राेताले सर्वाधिक रुचाउन सफल गीत कुटुमा कुटुमावाट अवार्ड हात पार्नुभएकाे छ ।
विगता दिनहरुमा लगातार तीन पटक इमेज अवार्ड प्राप्त गरी ह्याट्रिक गरिसक्नु भएका नेपालकै उत्कृष्ट ध्वनि सम्पाद रसाइलीले कलाकार सष्टा सर्जकहरुले अत्यन्तै रुचाउने गरेकाे रेकर्डिङ स्टुडियाे पिज्मा रेकर्डिङ स्टुडियाे र विगतका दिनमा धेरै कलाकारहरुकाे उत्पादन गरेकाे बरिष्ठ लाेकदाेहाेरी गायक नारायण रायमाझीकाे रिमा रेकर्डिङ स्टुडियाे मा कार्यरत हुनुहुन्छ ।
अागामि दिनहरुमा पनि याे भन्दा अझै सफलता कार्यकुशलता तथा साङगितिक क्षेत्रमा महत्वपूर्ण योगदान रहिरहाेस् भनि हाम्राे तर्फवाट उत्तराेत्तर प्रगतिकाे कामना गर्दछाैं । साथै अवार्ड प्राप्त गर्न सफल भएकाेमा हार्दिक बधार्इ दिन चाहान्छाैं ।
Post a Comment