
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले अक्टोबर क्रान्तिको शतवार्षीकीको अबसरमा अायोजना गरेको जनसभाको र्याली सुरु भएको छ ।
काठमाडौंका विभिन्न ठाउँबाट सुरु भएका र्याली खुला मंचतिर अगाडि बढिरहेका छन् ।

अाज हुन लागेकाे शतवार्षिकी कार्यक्रममकाे सम्बाेधन नेकपा महासचिव विप्लवले गर्ने कार्यक्रम रहेकाे छ । उक्त कार्यक्रमकाे प्रत्यक्ष प्रसारण एभिन्यूज र सगरमाथा टिभिले गर्ने छन भने दर्जनाै रेडियाेहरुले पनि गर्ने नेकपाले जनाएकाे छ प्यूठानमा भने रेडियाे स्वर्गद्धारीले कार्यक्रमकाे प्रत्यक्ष प्रसारण गर्ने नेकपा प्यूठानले जानकारी दिएकाे छ ।

Post a Comment