
चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको सात्क्षाकार कार्यक्रममा आफ्नो नयाँ फिल्म बारे झरनाले बताएकी हुन् । दर्शकबाट चाहिं ए मेरो हजुरको तेश्रो सिक्वेल बनाउन आग्रह आइरहेको छ, झरनाले भनिन्, ‘हामी यसबारे सोचिरहेका छौं ।’ स्टोरीले फिल्म चल्छ भन्ने मान्यता राख्ने झरनाले आफुले निर्देशन गर्ने दोश्रो फिल्म पनि युवा लभ स्टोरीमै आधारित हुने बताउँछिन् । साम्राज्ञी राज्य लक्ष्मी शाह र नव नायक सलिनमान बनियाँ जोडी रहेको ‘ए मेरो हजुर २’ यो सालको सुपरहिट फिल्म हो ।
Post a Comment