Header Ads

२२ आश्विन २०७४, आईतवार । उत्कृष्ट गीतहरु प्रस्तुत गर्दै आइरहेको हमाल म्युजिकले देउसी भैलोको गीत पनि सार्वजनिक गरेको छ ।
यसो त दशैले भर्खरमात्र विदा लिएर गएको छ हामी माझ बाट त्यस लगत्तै तिहार शुरु हुने हुँदा तिहार विशेष गीतहरु सार्वजनिक हुनेक्रम बढेको छ । यसैक्रममा हमाल म्युजिकले पनि आफ्नो च्यानलबाट तिहार विशेष गीत सार्वजनिक गरेको हो ।
गीतमा चर्चित सर्जक नेत्र अर्यालले शव्द सिर्जना गरेको छन भने ऋषी खड्काले लय सिर्जना गरेका छन ।
शक्ति चन्द र देवी घर्तिको आवाज रहेको सो गीतमा करिश्मा ढकाल शिशिर क्षेत्री लगाएतले अभिनय गरेका छन । गीतको म्युजिक भिडियो निर्देशन भने शिव विकले गरेका छन ।
गीतको म्युजिक भिडियो हेर्नुहोस

Post a Comment

Previous Post Next Post