Header Ads


०५ असाेज प्यूठान स्वर्गद्धारी । प्यूठान जिल्लामै पहिलाेपटक माेफसलवाट प्रकाशनमा अाएकाे माडीखवर साप्ताहिक प्रकाशनकाे पहिलाे वर्ष पार गरेरकाे छ । उपेक्षित भूगाेल र क्षेत्रका स्थानीयहरुलार्इ सुचना तथा संचारकाे पहुँचमा जाेड्काे लागि पत्रिका प्रकाशनमा लिएकाे पत्रिकाका प्रकाशक एवं प्रधान सम्पादक गाेविन्द विश्‍वकर्माले बताउनुभयाे ।
पत्रिका स्थापन पछि निरन्तर प्रकाशनमा रहेकाे यस माडीखवर साप्ताहिकले प्रकाशन समयल देखिनै जनजिविका र स्थानीय स्तरका पर्दा पछाडी रहेका सत्य र तथ्य घट्ना र अावाज खाेसिएकाहरुकाे अावाजलार्इ बुलन्द पार्दै अाइरहेकाे पत्रिकाका सम्पादक सिता पातिदेवती विश्‍वकर्माले जानकारी दिनुभयाे ।
पत्रिकाले अाफ्नाे प्रथम बार्षिक उत्सवकाे अवसर पारी अागामि असाेज ०७ गते शनिवारका दिन दिर्घकालिन रुपमा सरसफार्इ अभियानकाे थालनी गरिने र नगर मैत्री मिडिया विषयक अन्तरक्रिया कार्यक्रमकाे अायाेजना गरिएकाे प्रकाशक गाेविन्द विश्‍वकमर्माले जानकारी दिनुभयाे ।

Post a Comment

Previous Post Next Post