मंगलवार देखि सुनौला हजार दिनका महिलाहरुलाई स्तनपानको महत्व, फाइदा, स्तनपान गराउदाको आसन वारे जानकारी लगायतको जनचेतनामूलक कार्यक्रमहरु गरी सप्ताह रुपमा मनाउन लागिएको फोकल पर्सन डोर व. केसिले बताउनुभयो ।
विभिन्न अध्ययन अनुसार प्यूठानमा हाल ६७ प्रतिशत आमाले मात्र आफ्ना बच्चालाई पूर्ण स्तनपान गराउने गरेको केसिले बताउनु भयो । बच्चालाई पूर्ण स्तनपान गराए बच्चाका साथै आमाका स्वास्थ्यमा पनि फाइदा पुग्ने चिकित्सकहरु बताएका छन् ।
Post a Comment