Header Ads

स्वर्गद्वारी ‐प्यूठान) बैशाख ३१ गते हुन गइरहेको आसन्न स्थानीय चुनावलको लागि स्वर्गद्वारी नगरपालिकामा शुक्रवार निर्वाचन अधिकृत दण्डपाणी लामिछाने औपचारिक रुपमा कार्यभार सम्हाल्नु भएको छ ।
लामिछाने बाँके जिल्ला अदालतमा श्रेस्तेदारको रुपमा काम गर्दै आउनु भएको छ बैशाख १२ गते कार्यालय स्थापना गरि आफ्नो कामलाई क्रमिकरुपमा अगाडी बढाउने जाने अधिकृत लामिछानेले बताउनुभएको छ ।

Post a Comment

Previous Post Next Post