कास्की, माघ ११ – संकटा क्लव पोखरामा चलिरहेको आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशको नारायणगञ्ज फुटबल क्लबलाई २-० गाेल अन्तरले हराउँदै संकटा सेमिफाइनलमा पुगेको हो ।
संकटालाई जिताउन खेलको ५३ औं मिनेटमा निराजन खड्का र ९० औं मिनेटमा विश्वास श्रेष्ठले गोल गरे ।
Tags
Sports

Post a Comment