शाहरुख खानले आफ्नो नयाँ फिल्म ‘रईस’ को प्रोमोसनका लागि मुम्बईबाट रेलको यात्रा गरे । उनी विभिन्न रेल स्टेशनमा उत्रँदै आफ्ना प्रशंसकहरुलाई भेटे । वडोदरा दुर्घटनापछि उनी रतलाम स्टेशनमा रेलबाट बाहिरिएनन् । रिसाएका मानिसहरुले उनीविरुद्ध नाराबाजी गर्न थाले र कालो झण्डा देखाए । स्मरण रहोस् वडोदरा स्टेशनमा भागदौड मच्चिएपछि एक व्यक्तिको मृत्यु भएको थियो । फिल्म ‘रइस’ २५ जनवरीमा रिलिज हुँदै छ ।
Tags
Entertainment

Post a Comment