एजेन्सी , हरेक बर्ष जस्तै यस बर्षपनि चीनमा Ice and Snow Festival नामक फेस्टिवल सुरु भएको छ । चीनको हार्बिन शहरमा सुरु भएको उक्त आइस एण्ड स्नो फेस्टिबल संसारकै पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।
बरफबाट सुन्दर घर, गाडी ,पुल लगायत एउटा शहरनै निर्माण गरिएको छ ।चीनको हार्बिन शहरमा जाडोको समयमा -१७ डिग्री सेल्सियस सम्म तापक्रम पुग्ने गरेको छ ।
Tags
International
Post a Comment