Header Ads

काठमाडौं, १२ माघ । बलिउडकी नायिका कंगना रनावत कट्रोभर्सीमा आइराख्ने नायिका हुन् । धेरै जसो उनलाई अँग्रेजी बोल्न नआएका कारण आलोचना गरिन्छ ।

भारतको एक कार्यक्रममा सहभागी हुने क्रममा कंगनाले एक रिर्पोटरलाई थप्पड हानेकी छिन् । कंगना अभिनित ‘रंगुन’ चलचित्र प्रदर्शनको क्रममा छ ।

उनलाई पत्रकारहरुले यसै बिषयमा प्रश्न गरिरहेका थिए । सोधिएको प्रश्नमा झिँझो मान्दै उत्तर दिइरहेकी कंगनालाई एक पत्रकारले ‘चलचित्रको जस्तै यहाँ पनि प्रहरी बनेको अभिनय गर्नू’ भने पछि उनले उक्त पत्रकारलाई एक थप्पड लगाउँदै हासेकी थिइँन् ।

Post a Comment

Previous Post Next Post