फागुन ११ स्वर्गद्धारी प्यूठान । माडी क्षेत्रमा सुचना संचारकाे अावश्कतालार्इ मध्यनजर गर्दै निकट भविष्यमै स्वर्गद्धारी नगरपालिकामा सामुदायिक रेडियाे स्थापना गर्ने उदेश्यले अाज शुक्रवार शिक्षक बुद्धीजीवि व्यापारी र सराेवकारवालाहरु वीच भेला अायाेजना गरी उक्त भेलावाट संस्थाकाे प्रस्तावित नाम स्वर्गद्धारी माडी विकास केन्द्र र केन्द्र प्रकाश पिविकाे अध्यक्षतामा ११ सदस्सीय तदर्थ कार्य समिति गठन गरेकाे हाे ।
Post a Comment