प्यूठान, फागुन १ । २३ अौं जनयूद्घ दिवसको अवसरमा नेपाल कम्यूनिष्ट पार्टी निकट अखिल(क्रान्तिकारी) प्यूठानले वजार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
'महान जनयूद्घमा योद्घाहरुले जनता र समाजको निम्ति गरेको योगदानको स्मरण र सम्मान स्वरुप वजार सरसफाई अभियान कार्यक्रम सञ्चालन गरिएकाे।'कान्तिकारीका प्यूठान ईन्चार्ज एवं केन्द्रीय सदस्य पदमप्रसाद पोख्रेलले भन्नु भयाे 'छोटो जीवन मुलुक र जनताको निम्ति समर्पण गर्ने अादर्श अवका पुस्ताहरुले पनि ग्रहण गर्नु रहेकाे पाेख्रेललेे अाैलाउनुभयाे '
विजुवार देखि जुम्रि वजारसम्म सरसफाई अभियान चलाईएको संगठनका अध्यक्ष यांक पुनले बताउनुभयाे । कार्यक्रममा व्यानर सहित अखिल क्रान्तिकारीका विद्यार्थीकाे सहभागिता रहेको थियो।
Post a Comment