गाेविन्द विश्वकर्मा प्यूठान मंसिर । नेपाली लाेकदाेहरी गीत संगीतकाे क्षेत्रमा पछिल्लाे समय अत्यन्तै रुचाइएका माेडेल बुद्धबिर थापा र टीका जैसको दर्दनाक अभिनयमा "नयाँ दुखिले पनि" वियाेगान्त भाका डिजिटल बजारमा सार्वजनिक भएकाे छ। चर्चित लाेकदाेहारी गायक पुश्कल शर्मा र देबि घर्ती मगरकाे सुमधुर स्वरमा सजिएकाे यस गीतकाे प्रस्तुत कर्ता नरेश बाेहारा रहनु भएकाे छ । भने गीतकाे सर्जक पनि नरेश बाेहरा नै रहनु भएकाे छ । वन वे फिल्मस् प्रालिकाे प्रस्तुतीमा बजारमा अाएकाे गीतकाे निर्देशन लाेकप्रिय निर्देशक विक्रम चाैहानले अत्यन्तै फरक तरिकाले गनुृभएकाे छ । मुकेश हुमागाइले र प्रकाश खड्काले छायाँकंन गर्नुभएकाे यस म्यूजिक भिडियाेकाे सम्पादन मिलन विकले गनुृभएकाे छ । गीतले सबै खाले दर्शक श्राेताकाे मन जिताेस् शुभकामना । "भिडियाे"
लाेकप्रिय माेडेल बुद्धविर थापाकाे हातमा हतकडी किन ? "हेर्नुहाेस् भिडियाे सहित"
Swargadwari Online
0
Comments
Tags
Entertainment
Post a Comment