Header Ads


प्यूठान मंसिर । नेपाली लोकदोहोरी क्षेत्रमा बिष्णु माझी भने पछी यो नाम नसुन्ने कामनै होलान अहिलेको संगीत बजारमा योग्सना डिजिटल प्रा लो को प्रस्तुतिमा छाया बोलको गीत बजारमा आयको छ जुन गीतमा आवाज भने बिष्णु माझी र ऋषि खड्काको रहेको छ जसमा सब्द गणेश अधिकारीको रहेको छ भने संगीत ऋषि खड्काको रहेको छ यसमा गीतको भिडियो तर्फ निर्देशन स्मृति तिम्सिनाको रहेको छ भने सम्पादकमा सुजन साहीको रहेको छ भने छायांकनमा सुरेश श्रेष्ठको रहेको छ त्यसैगरी मोडेलमा आशिर प्रताप जंग र सारिका केशीको रहेको छ
भिडियो हेर्नुहोस

Post a Comment

Previous Post Next Post