Header Ads

लाल बाबु पण्डित नेत नेकपा एमाले
एमालेका चर्चित नेता तथा पूर्व मन्त्रि लालबाबु पण्डित उनका असल कामका कारण संधै चर्चामा रहने गर्छन। मोरङ क्षेत्र नम्बर ६ बाट यस चुनाबमा पण्डित कांग्रेसका नेता शेखर कोइरालालाई पराजित गर्दै संविधानसभा सदस्यमा विजयी भएका हुन्।

निर्वाचन आयोगले तोकेको मापदण्डभन्दा आधा खर्चमै चुनाब सकेका पण्डित चुनाव जितिसकेपछि लुट्न पर्छ र अर्को पटकको चुनावको लागी लुटेर तयारी गर्नपर्छ भन्ने आफूले मान्यता आफुले नराख्ने बताउछन् । जनताभन्दा आफूलाई अलग र महान् सोच्न नहुने बताउँदै जनतालाई केन्द्रमा राखेर काम गर्नपर्ने पण्डित बताउछन्।

यसअघिका अन्तर्वार्तामा पण्डितले आफूले गृहमन्त्रीको जिम्मेवारी पाएको खण्डमा ६ महिना भित्र अपराधको मात्रा पचास प्रतिशत घटाउन नसकेमा आफूलाई लालबाबु पण्डित नै नभन्न र शिक्षा मन्त्रीको जिम्मेवारी पाएमा नपढाउने शिक्षकहरुले म शिक्षक भन्न नपाउने र स्वास्थ्य मन्त्री भए सरकारी अस्पतालमा समय नदिने र निजी क्लिनिकहरुमा मात्रै समय दिने डाक्टरलाई डाक्टर हुन नदिने पण्डितको योजना छ।

देश र जनताको शिर निहुरिन नदिने र जनताको शिर उच्च हुने काम गर्ने पण्डितले प्रतिबद्धता जनाए।चुनाब जितिसकेपछि आफू एमालेको मात्र नेता नभई सबै जनताको नेता भएको बताउँदै पण्डितले भने- मलाई मत दिने मतदातालाई भगवान ठान्छु र म मेरा भगवान मतदाताको सामु सधैं शिर निहुरिन्छ।

यस्तै पछिल्लो समय एकयूट्युब च्यानललाई अन्तरवार्ता दिदैं पण्डितले भने-यस पटकको चुनावमा पैसा

Post a Comment

Previous Post Next Post