
गाेविन्द विश्वकर्मा प्यूठान । फरक अावाजले चर्चामा अाएकी लाेकप्रिय गायिका कला लम्सालका हरेक गीतहरु फरक धारका हुने गर्छन साथै फरकपना पस्किने गायिका लम्सालकाे प्रयास पनि निरन्तर नै हुन्छ यसै क्रममा उनै गायिका कला लम्सालकाे नयाँ गीत डिजिटल बजारमा सार्वजनिक भएकाे छ। अाफ्नै प्रस्तुतीमा बजारमा अाएकाे बनैमा फूल्याै चमेली नामक लाेकदाेहाेरी गीतमा स्वर कला लम्साल र बहुचर्चित गायक रामजी खाँणकाे सुमधुर अावाज रहेकाे छ । शंकर पन्तकाे शब्द संगीतमा तयार पारिएकाे यस म्यूजिक भिडियाेकाे निर्देशन पछिल्लाे समय एकपछि अर्काे सफल प्रस्तुती दिदै अाउनु भएकाे निर्देशक माैसमी हिमालीले गर्नुभएकाे छ । भने छायांकन दुर्गा पाैडेल र सम्पादन नवीन घर्तीमगरले गर्नुभएकाे हाे । कला लम्साल र रामजि खाँणकाे अत्कृष्ट अभिनय रहेकाे यस गीतले सबैखाले दर्शक श्राेताकाे मन जिताेस् शुभकामना । गीत तृषणा म्यूजिक प्रालिले बजार व्यवस्थापन गरेकाे हाे । भिडियाे
Post a Comment