१२ मंसिर । प्युठानमा एकैसातामा दुइपटक बम बिस्पोट भएको छ।
जिल्लाको ऐरावती गाउपालिका -२ बरौला टिकुरिमा आज साझ पेट्रोल बम बिस्पोट भएको हो।।।गाउँपालिका अध्यक्ष नवील विक्रम शाहका अनुसार
यो भन्दा अगिल्लो पटक पनी बम बिस्पोट भएको थियो। जनता त्रसित अबस्थामा रहेको उनले बताए।बम बिस्पोट भएपनी कुनै क्षती भने भएको छैन। बिस्पोटको आवाज सुनिएपछि स्थायी प्रहरी पोष्ट बरौेलाबाट प्रहरी घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले बताएको हो।
Tags
News
Post a Comment