Header Ads

मंसिर ९/ प्यूठान । जहाँ माया हुन्छ त्याह आफ्नो संसारनै उनैको लागि भनेर त्यागेर बस्न बाध्य हुन्छ ति प्रेमी जोडी जब सबैको बिस्वस टुट्छ अनि मान्छे पागल हुन्छन र एक अर्का बिचको पिरतीमा बार लाग्छ र रुनु बाहेकको विकल्पनै रहन्न रैछ हो त्यस्तै भयो चर्चित गायिका बिष्णु माझी र सुबास सौगातलाइ।
नेपाली लोक संगीताकी एक हुनाहार गायिका बिष्णु माझि र सुबास सौगातको सुमधुर आवाजमा सुबास सौगातको बहुप्रतिक्षित लोकदोहोरी गीत “मेरो मलामी”बजारमा आएको छ।चर्चित संचारकर्मी तथा सर्जक कमल सरगमको उत्कृष्ट लय र साहित्यकार तथा सर्जक गोबिन्द लामिछानेको उत्कृष्ट शब्द सृजनामा बजारमा आएको गीतमा अभिनय भने उनै युवा गायक तथा मोडल सुबास सौगात र पछिल्लो पुस्ताकी चर्चित मोडल संचिता साहीको रहेको छ । भिडियोको निर्देशन भने बिक्रम चौहानले गरेका हुन् र छायांकन राजेश घिमिरेले गरेका हुन् ।दिपक बिष्टको सम्पादन रहेको गीतको भिडियोमा डाइलग भने चर्चित साचारकर्मी मनोज धमलाले दिएका छन ।
हेर्नुहोस भिडियो:

Post a Comment

Previous Post Next Post