Header Ads

प्यूठान – सार्थक डिजिटल प्रा.लि. ले हिजो मात्र निक्कै मिठो मौलिक गीत “खोलिको किनारा”को म्युजिक भिडियो सार्बजनिक गरेको छ !

लोक दोहोरी क्षेत्रमा पछिल्लो समयमा निक्कै बिकृति अनि अस्लिल भिडियोहरु सार्बजनिक हुदै गर्दा सर्जक एवं गायक सुजन लम्सालको शब्द , लयमा निक्कै मिठो मौलिक गीत देवी घर्ति र यज्ञ बि.क.को आवाजमा यु-ट्युब मार्फत सार्बजनिक भएको छ !

रामजी खांड र करिश्मा ढकालको बेजोड अभिनय रहेको उक्त गीतको निर्देशन मौसम हिमालीले गरेका हुन् ! दुर्गा पौडेलको छायांकन नबिन घर्ति मगरको सम्पादन रहेको उक्त गीतको म्युजिक भिडियो निक्कै राम्रो भएको सार्थक डिजिटल प्रा.लि. मार्फत जानकारीमा भएको छ !
हेर्नुहोस पुरा भिडियो ..

Post a Comment

Previous Post Next Post