प्यूठान भदाै २८ । गायक तथा मोडल प्रकाश सपुतले दशैं तिहारलार्इ लक्षित गरी चरर बरर धरर गीत सार्वजनिक गरेका छन । एउटा प्रदेशीको कथामा गीतको भावलार्इ समेटिएको छ । प्रदेशीहरु दशैंको बेला नेपाल आउन नपाएको कुरालाई गीतले उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ ।
गीतमा प्रकाश सपुत र सम्झना लामिछाने मगरको स्वर रहेको छ भने अभिनयमा पनि प्रकाश र सम्झना संगै दिदिको रूपमा उनीहरूलार्इ लक्ष्मीले साथ दिएकी छिन । “फुलेका होलान मखमलि फुल डुलेर भमरा,यसपाली पनि लगाउन पार्इन टिका र जमरा” हे मेरा बाबा हे मेरी आमा मायाँ चाही नमार‘। हो मायाँ चाही नमार ‘ चाती चर्को चररर‘‘‘।
मोयाँ आँशु बर्सो बररर‘‘ मोयाँ‘‘ गाउँघर सम्झि रून्छ मन धरर।।‘। यस गीतको संगित संयोजन आशिष अविरलले गरेका छन भने शब्द र संगित पनि गायक आफैले गरेका हुन । भिडियोको छायांकन सम्पादन पवन सिंखडाले गरेका छन भने निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका हुन । भिडियोको दृृश्य निर्माण भने मण्डली फिल्मसले निर्माण गरेको छ ।
भिडियाे
अहिले सम्मकै फरक दशैँ तिहारको गीत अनि भिडियो “चरर बरर धरर” डिजिटल बजारमा लोकप्रिय बन्दै
Swargadwari Online
0
Comments
Tags
Entertainment
Post a Comment