Header Ads

गाेविन्द विश्‍वकर्मा भाद्र २९ स्वर्गद्धारी । विहिवार देशैभरी राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ । यसै वाल दिवसको अवसरमा स्वर्गद्वारी नगरपालिका ३ जलुकेमा रहेको लोक चेतना एकेडिमीले सडक ¥याली गरेको छ भिंग्रीको जलुके देखि स्वर्गद्वारी गेट हुदै भिंग्री बजार परिक्रमा गरेको छ । बाल अधिकारको सम्मान गरौ, बालमैत्री शासनको संरक्षण गरौ बाल श्रमको अन्त्य गरौ, बाल विवाहको अन्त्य गरौ भन्ने जस्ता बालवालिका संग सम्बन्धित नाराहरु घन्काउदै बालवालिकाहरु हात पर्चा पम्पेलेट बोकेर बजार परिक्रमा गरेको छन । ¥याली पछि अन्य कार्यक्रमहरु पनि रहेको विद्यालयको प्रिन्सीपल मधुसुदन अधिकारीले जानकारी दिनुभयो ।
फोटो फिचरहरु
र्यालीमा सभागी विद्यार्थीहरु लाेक चेतना एकेडेमी


Add caption






सडकमा बाल अधिकार सम्बन्धी प्रस्तुती देखाउदै लाेक चेतना





विद्यार्थीहरुकाे नेतृत्व गर्दै शिक्षक टीका भण्डारी





(सबै तस्वीर : गाेविन्द  विश्‍वकर्मा)


व्यानर बाेकेका विद्यार्थीहरु

Post a Comment

Previous Post Next Post