विप्लव नेृतत्वको नेकपा निकट अखिल क्रान्तिकारी दाङले घोराहीमा ¥याली निकालेको छ ।
जिल्ला सम्मेलन उद्घाटनको अवसरमा निकालिएको ¥यालीमा सयौं विद्यार्थीको सहभागिता थियो । सम्मेलन उद्घाटनलाई संगठनका केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंहले सम्वोधन गर्ने कार्यक्रम छ ।
Post a Comment