प्यूठान । गायक तथा सर्जक खेम सेन्चुरी र गायिका सम्झना भण्डारीको स्वरमा निक्कै मिठो टिपिकल गीत भिरैको घास गाइले खाने यो मायालाई छोडेर का जाने नामक लोक दोहोरी आज सार्वजनिक भयको छ जस्मा लय तथा शब्द सिर्जना ईश्वर पौडेलले गर्नु भयको छ । एक पछी अर्को गर्दै धेरै गीतहरुमा स्वर दिनु भयका गायक खेम सेन्चुरिले लय सिर्जना बाट यात्रा सुरु गर्नु भयका गायकको सुरुको अल्बुम ए हावा जाउ गीत बाट चर्चा बटुलेका सेन्चुरीले अहिले सम्म २०० भन्दा गीतमा लय सिर्जना गरेका गायकले अहिले २ दर्जन भन्दा बढी गीतमा आफ्नो आवाज समेत भरी सकेका छन र हिज आज बाट फेरी आँफै अभिनय पनि गर्न थालेका छन भने गायिका सम्झना भण्डारीले गाएको निक्कै शोर्ता दर्शकले मन पराउनु भयको चर्चित गायक पशुपती शर्मा र सम्झना भण्डारीले स्वर दिनु भयको बत्ती बाल्नै पर्दैन, हरियो बत्ती, लगायत अन्य गीत चर्चामा छन भने नेपाली गीत संगीतलाई निक्कै माया गर्ने गायक तथा सर्जक ईश्वर पौडेल नेपालमा हुँदा त धेरै माया गर्थे तर बिदेशमा गयर्पनी आफ्नो मौलिक्तालाई भुल्न नसकेर बिदेशबाट पनि गीत हारु गाउदै,अहिनय गर्दै साङितिक् यात्रालाई अगाडि बढायका छन पौडेलले अहिले सम्म लगभग १ दर्जन जती गीत निकालिसकेका छन पौडेलको साङितिक यात्रा मरीरहन्छु म गीत बाट आफ्नो यात्रा सुरु गरेका हुन तेस पछी बिदेश गयर पनि निक्कै गीत संगीतलाई माया देखायका छन । आज सार्वजनिक भयको ईश्वर पौडेलको टिपिकल यो गीतमा म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गर्नु भयको छ भने राजेश घिमिरेले छायाँकन गर्नु भयको छ र सम्पादन भने बिष्णु शर्माले गर्नु भयको छ र यो गीत लाई बजार ब्यबस्थापना गरेको छ शुभारम्भ डिजिटल म्युजिकले बजारमा ल्याएको छ ।
(हेर्नुहोस् भिडियो)
Post a Comment