Header Ads

विजया दशमी तथा शुभ दिपावली २०७४ को शुभकामना सहित नयाँ नयाँ गीत संगीतहरु बजारमा आउने क्रम जारि छ यहि भिडमा एउटा मन छुने मौलिक काठे गीत तथा भिडियो पनि बजारमा आएको छ ।
सबलाई खुसी दिदैन दशैँले बोलको गीतमा लोकप्रिय गायक गायिकाहरु नमराज ढुंगाना र गीता देवीको सुमधुर स्वर सजिएको छ। नमराज ढुंगानाकै लय अनि चर्चित गायक सर्जक माधव थापाको शब्दमा तयार गीत भयको छ ।
पर्देसीएको छोरा र गाउमा रहेकी आमाको निकै वियोगान्त भाव बोकेको यो गीतले दर्शक श्रेताको माया पक्कै पाउनेमा हामी पनि ढुक्क छौ ।
सुनाखरी मल्टि मिडियाले बजारमा ल्याको भिडियोमा सितल के सी, भुवन कुमार लाफ्ले, सर्मिला शर्मा, तारा थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
भने देवेन्द्र पाण्डेको निर्देशन बाशु बरालको छायांकन तथा अनुप सिवाकोटीको सम्पादन रहेको छ तेसै गरि भिडियोलाई सम्पूर्ण फिल्मस् ले निर्माण गरेको छ । भिडियाे

Post a Comment

Previous Post Next Post