Header Ads

प्यूठान स्वर्गद्धारी । नेपाली हरुको महान चाड दशै नजिकिदै गर्दा गित संगित दुनियामा यस्तो गित बजारमा आयको छ । परदेशि दाजुभाईको कथा व्यथा तथा घरमा रहने उनै जीवन संगिन बिचको प्रेम लाप र एक्ले हुदाको बेदनलाइ चित्रण गरेर निकै मार्मिक गित वनेको छ गित संगितमा पछिल्लो समय ब्यस्त रहेकि गाईका कबिता खनाल र संगित दुनियाका भर्सस्टाल गायक र संगित सम्योजन ( एरेन्ज)मा पछिल्लो समय मा चर्चा बटुल्दैगरेका गाएक पुर्ण सम्योग ले उक्त गितमा आवज दियका छन ।।

नवीन बिरहि श्रेष्ठ को उत्कृष्ट लय सब्दमा पुर्ण सम्योग को एरेन्ज मा उक्त गित तयार पारियको हो ।।

मार्मिक भव भाव बोकेको यश दशै गितमा निर्दसक खुमन सुनार को निर्देशन मा तथा अरुन सुनारको छयाङ्कनमा नब मोडल कोपिला अधिकारि र बैरागि दिल श्रेष्ठकाे अभिनय रहेको छ । म्युजिक नेपालको युटुब च्यानल बाट बजारमा आयको उक्त गित मा उत्पादन तथा बजार व्यबस्थापन सुसेलि म्युजिक प्रालिले गरेको छ ।।

भिडियो हेर्नको लागि तल क्लिक गर्नु होला ।।

Post a Comment

Previous Post Next Post