Header Ads

गोविन्द विश्वकर्मा श्रावण २३ प्यूठान । नेपाली नारिहरुको महान पर्व तीज नजिकै आइपुग्न लाग्दा फेरी अर्काे उत्कृष्ट तीज गीत नेपाली तीज चाइनाकाे फेशन बजारमा आएको छ ।
गायिका वर्षा खड्को प्रस्तुती तथा नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा संघर्षरत कलाकार एवं सर्जक रोशन समिप वलीकोे उत्कृष्ट शव्द संगीतमा गीत बजारमा आएको छ । भिडियाे हेर्नकाे लागि तलकाे लिंक क्लिक गर्नुहाेस् ।
विगत केही वर्ष देखि निरन्तर संगीत क्षेत्रमा अनवरतरुपमा लागि परिहनु भएका गायक एवं सर्जक वलीले र वर्षा खड्काको सुमधुर स्वरमा रहेको यस म्यूजिक भिडियोको बजार व्यवस्थापन रक्षा म्यूजिक प्रालिले गरेको छ ।
सरोज रेग्मीको निर्देशनमा तयार पारिएको यस म्यूजिक भिडियोमा सरोज, रोशन, वर्षा र अर्जुनले नृत्य गर्नुभएको छ । गीतले सबै खाले दर्शक श्रोताको मन जितोस् शुभकामना व्यक्त गर्दछौं ।

1 Comments

Post a Comment

Previous Post Next Post