Header Ads

गाेविन्द विश्वकर्मा स्वर्गद्धारी, प्यूठान असार ३१ ।   लोकदोहोरीको क्षेत्रमा निकैनै चर्चा परिचर्चा बटुल्न सफल गायिकाको नाम हो पूर्णकला विसी यो नाम नेपाली गीत संगीत प्रेमी श्रोता दर्शकहरुको लागि नौलौ र अपरिचरित नाम भने पक्कै पनि हैन ।
उनै चर्चित लोकदोहोरी गायिका सुरिलो, सुमधुर, मिठो र दरिलो स्वरकी धनिका पूर्णकला विसीले नेपाली नारिहरुको महान चार्ड हरितालिको तीजको अवसरमा नेपाली मौलिकतामा आधारित चेलीको वास्तविक कथालाई प्रस्तुत गरेको अत्यन्तै मिठो गीत बजारमा आएको छ ।
                  भिडियाे हेर्नकाे लागि याे तलकाे लिकं क्लिक गर्नुहाेला

गायिका पूर्णकला विसीको स्वर तथा संगीतमा रहेको यस तीज गीतमा शव्द भने बैकुण्ठ महतले गर्नुभएको छ आशिष म्यूजिक प्रालिले बजार व्यवस्थापन गरेको यस म्यूजिक भिडियोको निर्देशन पछिल्लो समयका चर्चित एवम् व्यस्त निर्देशक विक्रम चौहानले गर्नुभएको छ म्यूजिक भिडियोमा टीका जैसिको अभिनय रहेको छ । बाँसु वराले छायाँकन गर्नुभएको यस म्यूजिक भिडियोको सम्पादन मिलन विकले गर्नुभएको छ ।यस म्यूजिक भिडियाेकाे निमार्ण बि स्टार फिल्मसले गरेकाे हाे ।
साँच्चीकै तीज गीत बनेर बजारमा आयको यस गीतले सबै खाले दर्शक श्रोताको मन जित्न सकोस् भन्दै हार्दिक शुभकामना समेत व्यक्त

Post a Comment

Previous Post Next Post